नया अवतार मा देखिदै साम्राज्ञी, भयो चौतर्फी चर्चा

0
311

काठमान्डौ जेठ ९

नेपालि सिनेजगत को एउटा चिरपरिचित नाम हो साम्राज्ञी राज्यलक्ष्मी शाह नेपालि सिने जगतमा छोटो समय मानै आफ्नो एउटा छुट्टै पहिचान बनाउन सफल नायिका हुन् उनि ।

साम्राज्ञी पछिल्लो समय बिभिन्न कारण चर्चामा छिन् । केहि समय अघि आफ्नो चलचित्रमा गरेको अभिनय ले मात्र चर्चा मा आउने साम्रागी पछिल्लो समय भने विभिन्न बिबाद का कारण पनि चर्चा मा आउन थालेकी छिन । कहिले नायक भुवन केसीसँगको विवादका कारण त कहिले प्रेमका कारण चर्चामा रहि रहिन् ।

बिभिन्न बिवाद, गसिप र फिल्मका कारण मात्र नभएर साम्राज्ञी आफ्नो सुन्दरताका कारण पनि चर्चामा छिन् । सामाजिक सञ्जालमा समेत उत्तिकै सक्रिय रहने साम्राज्ञी प्रायः चर्चामा आईरहन्छिन ।

नेपाली फिल्म क्षेत्रमा भुवन केसीद्वारा निर्मित ‘ड्रिम्स’बाट अभिनय सुरु गरेकी शाहले पहिलो फिल्मबाटै सफलता हात पारिन् । त्यसपछि ‘ए मेरो हजुर २’ अभिनय गरेकी उनले त्यसपछि पछाडी फर्किएर हेर्नुपरेको छैन

अहिलेसम्म ‘तिमी सँग’, ‘कायर’, ‘रातो टिका निधारमा’ ‘मारुनी’, ‘इन्टु मिन्टु लण्डनमा’ आदिमा अभिनय गरि सकेकि छिन् । उनको पछिल्लो समय ब्रे,क अपले चर्चा पाएको छ । हाल प्रेमी देवांशुसँगको ब्रे,क अप पछि उनी निकै सुन्दर पहिरनमा तस्बिर शेयर गरिरेहेकी छन् । जहाँ उनि निकै हट देखिएकी छन् ।

प्रतिक्रिया दिनुहोला ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here