नेप्से सूचक सामान्य अंकले घट्यो

0
75

काठमाडौँ जेस्ठ ११

नेप्से सुचकमा आज सामान्य अंकले गिरावट आएको छ । नेप्से सूचक ६.५० अंकले घटेर २८१६.५६ विन्दुमा अडिएको छ । १३ मध्ये ६ समूहको सूचक वृद्धि भएको छ । २१९ कम्पनीको २ करोड ३४ लाख ६५ हजार कित्ताभन्दा बढी सेयर कारोबार भएको छ ।

४ कम्पनीको सेयर भाउ सर्किट लाग्ने तहमा वृद्धि भएको छ । खरिदबिक्री रकममा अरुण काबेली, एसियन लाइफ इन्सुरेन्स तथा एचआइडीसीएल क्रमशः पहिलो, दोस्रो र तेस्रो स्थानमा रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here