महिलाहरुले किन लाउने ‘चुरा’ जानी राख्नुस महत्व

0
240

जेष्ठ ११

हिन्दु परम्परा अनुसार बिशेस गरि श्रावण महिना भरि नै हरियो चुरा लगाउने परम्परा त छदै छ र नारी को बिशेस गहना मध्य पनि चुरा लाई लिन सकिन्छ त्यसै गरि धार्मिक मान्यता अनुसार पनि चुरा लगाउनु को छुट्टै महत्वो रहेको छ ।

सिसा वा बिशेस धातु बाट निर्मित चुरा हिन्दु नारीहरुको आफ्नो नाडीमा लगाउने एक प्रकार को आभूषण हो चुरा एक आपस मा ठोकिदा उत्पन्न हुने ध्वनीको घर बाट नकरात्मक उर्जा को प्रभाब कम गर्न मद्त पुग्ने विश्वास गरिन्छ

बेद अनुसार सामान्यता पुरुष को भन्दा महिलाको हड्डी कम्जोर हुने गर्दछ सुन र चादी जस्तो धातु बाट बनेको चुराले बाहिर बाट उर्जा अबसोषण गरि शरीरमा प्रबाह गराउनाले शारीरिक प्रक्रियामा सन्तुलन कायम गर्न मद्त गर्दछ तेसै गरि नाडी र चुराको निरन्तर घर्षणले रक्त संचार मा पनि सुधार ल्याउछ ।

प्रतिक्रिया दिनुहोला

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here