रुपन्देहीमा जेठ २० सम्म निषेधाज्ञा

0
78

जिल्लास्तरीय कोरोना संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)को बुधबार बसेको बैठकले सिफारिस गरे अनुसार प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञा थप्ने निर्णय गरेको हो ।

गत वैशाख १६ गतेबाट शुरु भएको निषेधाज्ञा तेस्रोपटक पुनः एक हप्ता थप गरिएको जिल्ला प्रशासन कार्यालय रुपन्देहीका सूचना अधिकारी जनक थापाले बताए । निषेधाज्ञा जारी गरिएको अवधिभर अत्यावश्यक बाहेक सबै सेवा, पसल, ब्यवसाय बन्द गर्ने निर्णय गरेको थापाले बताए ।

निषेधाज्ञा अवधिभर मानिसहरु जम्मा हुन, भेला, सभा सम्मेलन आदि गर्न निषेध गरिएको छ । घरमा गरिने नित्य पूजा बाहेकका सम्पूर्ण धार्मिक, साँस्कृतिक गतिविधिहरु सञ्चालन तथा जमघटमा पनि प्रशासनले रोक लगाएको छ ,

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here