महामारीले गर्दा रोजगार गुमेर अलपत्र परेको ४२ हजार नेपालि साउदिबाट फिर्ता

0
98

काठमान्डौ जेष्ठ १३

कोरोना [ कोभिड १९ ] ले गर्दा प्रायजसो सबै देश हरु प्रभावित छ जसमा साउदी पनि एक मुलुक हो जहा अहिले लकडाउन गरियको छ प्रायजसो सबै काम हरुनै ठप्प छन् । तर पनि साउदीमा कोरोना संक्रमितको संख्या दैनिक रुपमा बढ्दो छ । निको हुने संख्या पनि उल्लेख्य नै छ ।

साउदीमा कोरोनाबाट हालसम्म ४ लाख ४० हजार ९ सय १४ जना संक्रमित छन् भने ७ हजार २ सय ४९ जनाको मृत्यु भएको छ । ४ लाख ४६ हजार ९० जना निको भएका छन् ।

साउदीमा कोरोना भाइरस र अन्य कारणले रोजगार गुमाएर अलपत्र परेका ४२ हजार ३ सय ६ जना नेपाली चार्टड उडानद्वारा स्वदेश फिर्ता भएका छन् ।

नेपाल सरकारले कोरोना संक्रमणको मध्यनजर गर्दै अनिश्चितकालीन उडान बन्द गरे लगत्तै स्वदेश फिर्ताका लागि हजारौँ नेपाली पर्खाइमा रहेका छन् । अन्नपूर्ण पोस्ट दैनिक बाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here