‘नया कृतिमान बनाउदै’ सगरमाथामा नेप ग्याजमको ‘स्ट्याण्ड-अप कमेडी’

0
143

जेष्ठ १३ काठमाण्डौ

‘नया कृतिमान बनाउदै’ सगरमाथामा नेप ग्याजमको ‘स्ट्याण्ड-अप कमेडी प्रस्तुत गरियको छ आफ्नै पारामा हाँस्य ब्यंग्यको ठाडो शैलीलाई समातेर नेपाली युवापुस्ता माझ लोकप्रिय बनेको ‘नेपग्याजम कमेडी’ समूहले सोलुखुम्बुको सगरमाथास्थित कालापत्थरमा पुगेर स्ट्याडअप कमेडी प्रस्तुत गरेको छl स्ट्याण्ड–अप कमेडी प्रस्तुती दिएर दुई जना नेपाली कलाकारले गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम लेख्न सफल पनि भएका छन l

गत वैशाख २० गते स्ट्याण्ड–अप कमेडी प्रस्तुती देखाएका उमेरकुमार गौतम (युकेजी) र लेखमणी त्रिताल (रमेश अंकलको छोरो)ले कालापत्थरको ५ हजार ३०२ मिटर उचाईंमा स्ट्याण्ड–अप कमेडी गरेर विश्व किर्तिमान कायम गरेका हुन् । प्रदूषणरहित समाजको परिकल्पना, हर अनुहारमा मुस्कान नेपग्याजमको चाहना’ भने नारा रहेको कमेडीले इटालियन नागरिक पाउलो फ्रानसेस्चिनीले कायम गरेको रेकर्ड समेत तोडेका होl

सो खबर लाई खुशी ब्यक्त गर्दै भिडियो मार्फत पाउलोले नेपग्याजम समूहलाई शुभकामना दिएका थिए । यस् कार्यक्रमको मुख्य प्रायोजन अष्ट्रेलियास्थित “अल्टिमेट इन्स्टिच्यूट अफ अष्ट्रेलिया” तथा “निन्जा”को रहेको छ ।त्यस्तै, इन्स्योरेन्स पार्टनर “सूर्या लाइफ इन्स्योरेन्स”, हेलिकप्टर पार्टनर “सिम्रिक एयर” रहेका छन्, भने सह–प्रायोजन “जगदम्बा मोटर्स–टीभीएस” तथा “एमएनटीभी अष्ट्रेलिया” रहेका छन् ।

प्रतिक्रिया दिनुहोला

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here