१७ ओटा कम्पनि को ६ अर्ब बराबर को आइपिओ पाइपलाइनमा

0
186

काठमान्डौ जेष्ठ १४ ,

6 अर्ब रुपयाँ बराबरको १७ ओटा कम्पनि को आइपियो पाइपलाइनमा रहेको छन् । १७ ओटा कम्पनि नेपाल धितोपत्र बोर्डको स्वीकृतको पर्खाइमा रहेको छन् करिब ५ करोड ९६ लाख कित्ता सेयर निस्कासन गर्ने छन् यी १७ ओटा कम्पनि ले । १७ ओटा कम्पनि मध्ये १३ हाइड्रोपावर कम्पनि ३ लघुवित्त कम्पनि १ अन्य कम्पनि रहेको छन् । एउटा मध्य भोटेकोसी हाइड्रोपावर को कोभिड को कारण हाल लाइ स्थगित गरियको छ ।

हाइड्रोपावर कम्पनीअन्तर्गतको १३ कम्पनीको जम्मा ५ करोड ४५ लाख कित्ता सेयर निष्कासनको पर्खाइमा रहेका छन् । त्यस्तै, फाइनान्सका ३ कम्पनी २७ लाख ६० हजार कित्ता सेयर निष्कासनको पखाईमा रहेका छन् । ‘अन्य’अन्तर्गत डिस मिडिया नेटवर्कको २३ लाख ८५ हजार कित्ता सेयर निष्कासनको पर्खाइमा रहेको छ ।

हाइड्रोपावर कम्पनीमध्ये सबैभन्दा धेरै मध्यभोटेकोसी जलविद्युत् कम्पनीको १ करोड ५० लाख कित्ता सेयर यसअघि बोर्डमा स्वीकृत भएको भए पनि कोरोना भाइरस संक्रमणको जोखिमका कारण हाललाई स्थगित गरिएको छ ।

प्रक्रियामा रहेका साहस ऊर्जा हाइड्रोपावर, सयपत्री हाइड्रोपावर, अप्पर सोलु हाइड्रो इलेक्ट्रिसिटी कम्पनी, मानुषी लघुवित्त, दोर्दी खोला रहेका छन् भने बोर्डबाट कागजपत्र मिलाउने प्रक्रियामा रहेको हिमालयन हाइड्रोपावर, देश मिडिया नेटवर्क, बुद्धभूमि नेपाल हाइड्रोपावर, मनकामना स्मार्ट लघुवित्त, बलेफी हाइड्रोपावर, ग्रिनभेन्चर रहेका छन् ।

त्यस्तै, रिप्लाई एन्ड अन्डर रिभ्युमा रहेका मैलुङ खोला जलविद्युत् कम्पनी, न्यादी हाइड्रोपावर, विन्ध्यवासिनी हाइड्रोपावर, जीवन विकास लघुवित्त, सामलिङ पावर कम्पनी रहेका छन् ।

नेपाल धितोपत्र बोर्डले भने निषेधाज्ञाभर कुनै पनि कम्पनीको सेयर निष्कासनका लागि बिक्री आह्वानपत्र जारी नगर्ने भएको छ । बोर्डका अध्यक्ष भीष्मराज ढुगानाले निषेधाज्ञालगत्तै केही कम्पनीको आइपिओ निष्कासन हुने बताए । उनले भने, ‘अहिले हामीले कुनै पनि कम्पनीलाई आवेदन दिएका छैनौँ, आउन लागेका केही कम्पनी पनि रोक्नुपरेकाले अहिले नै कुनै पनि कम्पनीले अनुमतिका लागि बोर्डमा नगएको र बोर्डबाट पनि स्वीकृत नदिएको अवस्था छ ।

१७ वटा कम्पनीका करिब ६ अर्ब रुपैयाँबराबरको आईपीओ पाइपलाइनमा रहेका छन् । नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिको पर्खाइमा १७ कम्पनीको ५ अर्ब ९६ करोड रुपैयाँबराबरका ५ करोड ९६ लाख कित्ता सेयर निष्कासनका लागि अनुमतिको पर्खाइमा रहेको हो । जसमध्ये सबैभन्दा धेरै हाइड्रोपावर कम्पनीका १३ कम्पनी रहेका छन् जसमध्ये मध्यभोटेकोसी जलविद्युत् कम्पनीको भने कोभिड–१९ का कारण स्थगित भएको छ । फाइनान्स कम्पनी ३ र ‘अन्य’ १ कम्पनी अनुमतिको पर्खाइमा रहेका छन् ।

हाइड्रोपावर कम्पनीअन्तर्गतको १३ कम्पनीको जम्मा ५ करोड ४५ लाख कित्ता सेयर निष्कासनको पर्खाइमा रहेका छन् । त्यस्तै, फाइनान्सका ३ कम्पनी २७ लाख ६० हजार कित्ता सेयर निष्कासनको पखाईमा रहेका छन् ।

‘अन्य’अन्तर्गत डिस मिडिया नेटवर्कको २३ लाख ८५ हजार कित्ता सेयर निष्कासनको पर्खाइमा रहेको छ । हाइड्रोपावर कम्पनीमध्ये सबैभन्दा धेरै मध्यभोटेकोसी जलविद्युत् कम्पनीको १ करोड ५० लाख कित्ता सेयर यसअघि बोर्डमा स्वीकृत भएको भए पनि कोरोना भाइरस संक्रमणको जोखिमका कारण हाललाई स्थगित गरिएको छ ।

प्रक्रियामा रहेका साहस ऊर्जा हाइड्रोपावर, सयपत्री हाइड्रोपावर, अप्पर सोलु हाइड्रो इलेक्ट्रिसिटी कम्पनी, मानुषी लघुवित्त, दोर्दी खोला रहेका छन् भने बोर्डबाट कागजपत्र मिलाउने प्रक्रियामा रहेको हिमालयन हाइड्रोपावर, देश मिडिया नेटवर्क, बुद्धभूमि नेपाल हाइड्रोपावर, मनकामना स्मार्ट लघुवित्त, बलेफी हाइड्रोपावर, ग्रिनभेन्चर रहेका छन् । त्यस्तै, रिप्लाई एन्ड अन्डर रिभ्युमा रहेका मैलुङ खोला जलविद्युत् कम्पनी, न्यादी हाइड्रोपावर, विन्ध्यवासिनी हाइड्रोपावर, जीवन विकास लघुवित्त, सामलिङ पावर कम्पनी रहेका छन् ।

नेपाल धितोपत्र बोर्डले भने निषेधाज्ञाभर कुनै पनि कम्पनीको सेयर निष्कासनका लागि बिक्री आह्वानपत्र जारी नगर्ने भएको छ । बोर्डका अध्यक्ष भीष्मराज ढुगानाले निषेधाज्ञालगत्तै केही कम्पनीको आइपिओ निष्कासन हुने बताए ।

उनले भने, ‘अहिले हामीले कुनै पनि कम्पनीलाई आवेदन दिएका छैनौँ, आउन लागेका केही कम्पनी पनि रोक्नुपरेकाले अहिले नै कुनै पनि कम्पनीले अनुमतिका लागि बोर्डमा नगएको र बोर्डबाट पनि स्वीकृत नदिएको अवस्था छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here