२ हजारले बढ्यो सरकारी कर्मचारीको तलब

0
165

शनिवार, जेठ १५ २०७८

सरकारले सरकारी कर्मचारीको तलब २ हजार वृद्धि गरेको छ।

अर्थमन्त्री विष्णु पौडेलले हाल दिइरहेको महँगी भत्तालाई कायम गर्दै सबै कर्मचारीको तलब मासिक २ हजारले बढाएका हुन्। यस्तै १० लाख सम्मको बिमा तथा आवासका लागि सहुलियतमा ऋण दिने अर्थ मन्त्री विष्णु पौडेलले जानकारी दिए

आगामी साउन १ गतेदेखि लागू हुने गरी मासिक दुई हजार तलब बढाइनुका साथै महँगी भत्ता यथावत रहेको मन्त्री पौडेलले जानकारी दिए।

कसको कति पुग्यो ?

पदहाल शुरू तलब स्केलबढेको तलबअबको सुरू तलब स्केल
मुख्य सचिव६५१४०२०००६७१४०
रा.प विशिष्ट६०६८०२०००६२६८०
अ. सचिव (पेन्सन प्रयोजन)५०६००२०००५२६००
रा.प प्रथम४७३८०२०००४९३८०
रा.प द्वितीय४०३८०२०००४२३८०
रा.प तृतीय३५९९०२०००३७९९०
रा.प.अनं. प्रथम अ.मा. पेन्सन प्रयोजन३०८२०२०००३२८२०
रा.प.अनं. प्रथम २८२००२०००३०२००
रा.प.अनं. द्वितीय अ.मा. पेन्सन प्रयोजन२७५७०२०००२९५७०
रा.प.अनं. द्वितीय २६६१०२०००२८६१०
रा.प.अनं. तृतीय२२०१०२०००२४०१०
रा.प.अनं. चतुर्थ२०६८०२०००२२६८०

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here