आगामी वर्ष ६.५ प्रतिशत आर्थिक वृद्धिको सरकारी लक्ष्य

0
65

काठमाण्डौ जेष्ठ १५


आगामी आर्थिक वर्ष मा सरकारले ६.५ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य लियको छ । १० खर्ब २४ अर्ब रुपैयाँ राजस्व परिचान गर्ने लक्ष्यसहित ल्याएको १६ खर्ब ४७ अर्ब ७५ करोडको बजेट परिचालनबाट ६.५ प्रतिशतको आर्थिक वृद्धि हासिल हुने अर्थमन्त्री विष्णु पौडेलले लक्ष्य लिएका छन् ।

कोभिड नियन्त्रणमा छिट्टै सफलता मिल्ने, शीघ्र आर्थिक पुनरुत्थान हुने र आर्थिक गतिविधि लयमा फर्कने भन्दै सरकारले साढे ६ प्रतिशतको आर्थिक वृद्धि हासिल हुने लक्ष्य लिएको हो ।

सरकारले लिएको कोभिड नियन्त्रण, रोकथाम तथा उपचार, आर्थिक पुनरुत्थान र अर्थतन्त्र चलायमान बनाउने सरकारी नीति तथा कार्यक्रमले यो लक्ष्य हासिल हुने पोडेलले बताए ।

प्रतिक्रिया दिनुहोला

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here