डा. बाबुराम भट्टराई ले भाजपा लाइ लेखेको पत्र [ बिचार]

0
144

काठमाडौं जेठ-16 ,

पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई र अर्का बुद्धिजिवी अतुल के ठाकुरद्वारा लेखिएको हालैको एउटा लेखले भारतको सत्ताधारी भारतीय जनता पार्टी (भाजपा) र हिन्दुवादी संस्था राष्ट्रिय स्वयंसेवक संघलाई चिढ्याएको छ । भारतीय दैनिक द हिन्दुमा प्रकाशित लेखमा भारतले असंवैधानिक रुपमा अघि बढेका प्रधानमन्त्री ओलीलाई भारत काँध थापेको भन्ने आशयको लेख प्रकाशित थियो ।

त्यसप्रति आपत्ति जनाउँदै भारतीय जनता पार्टी विदेश विभागका प्रमुख विजय चौथाइवालाले ट्वीटमार्फत् बाबुरामको आलोचना गरे । भारतीय प्रधानमन्त्री मोदीका विश्वासपात्र मानिने चौथाइवालाले केही महिना पहिले नेपाल भ्रमण गरी ओलीसँग वार्ता गरेसँगै ओली र भारतको सम्बन्ध सुधि्रएको विश्वास गरिन्छ ।

के थियो त भारतीय संस्थापनलाई बिझाउने बाबुरामको त्यो विचार ? सोहि पोस्ट लाइ जस्ताको तेस्तै

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here