प्रियंका कार्की भन्छिन ‘ अहिले देश र जनतालाई चुनाव चाहिदैन ‘

0
155

काठमान्डौ जेष्ठ १६ ,

संसद बिघटन गरे लगतै प्रधानमन्त्रि केपी सर्मा ओली ले चुनाब को मिति नि सार्बजानिक गरे को हो । तर यसलाई खण्डन गर्दै नायिका प्रियंका कार्कीले अहिले देश र जनतालाई चुनाव नचाहिने बताएकी छिन् । शनिबार बजेट सार्वजनिक भएसँगै गर्भवती नायिका कार्कीले यस्तो राय सार्वजनिक गरेकी हुन् । उनले भनिन ,

“आँखा खोलेर एक पटक नियाँलेर देशको स्तिथि हेर्नुस् । आहिलेको समयमा देश र जनतालाई चुनाव चाहिदैन । यो आहिले प्राथमिकतामा पर्दैन् । यति सामान्य कुरा पनि देखन र बुझ्न नसकने ? प्रियंकाले प्रश्न गरेकी छिन्, “देश हाँक्ने शक्ति, देशलाई प्रगति र उन्नतिको मार्गमा लाने र ईमानदारी र जिÞम्मेवारीको साथ देश र जनताको सेवा र सुरक्षा गर्ने यो सरकारको दायित्व होईन र ?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here