आज चिनिया ‘खोप लिन ‘ जादै निगम को जहाज

0
109

काठमाडौँ जेष्ठ १७

नेपाल वायुसेवा निगमको विमान कोरोनाविरुद्धको चिनियाँ खोप लिनका लागि बेइजिङ जाँदैछ । सोमबार नेपाल वायुसेवाको चार्टर विमान बेइजिङ जाने भएको हो ।

गत बुधबार चिनियाँ राष्ट्रपतिले नेपाललाई १० लाख डोज खोप दिने घोषणा गरेका थिए । सोही घोषणा अनुसारको खोप लिन विमान बेइजिङ जान लागेको जनाइएको छ । १० लाख डोजमध्ये ८ लाख डोज खोप ल्याइने नेपाल वायु सेवा निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here