कांग्रेस प्रवक्ता शर्माको प्रधानमन्त्री ओली लाइ जवाफ-‘समस्या कालो कोटमा हैन कालो सोचमा’

0
120

काठमाडौँ-जेष्ठ १८,

प्रतिनिधिसभा विघटनविरूद्धको सुनुवाइका लागि संवैधानिक इजलासमा तोकिएका न्यायाधीशबारे प्रश्न उठाउने कानून व्यवसायीको प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार आलोचना गरे ।

प्रधानमन्त्री ओलीले सोमबार युवा संघको कार्यक्रमलाई भर्चुअल रूपमा सम्बोधन गर्दै कालो कोटधारी केही व्यक्तिले अदालतलाई कुन अवस्था तथा कुन हैसियतमा पुर्‍याउँदैछन् भन्ने टिप्पणी गरेलगत्तै कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले ओलीलाई जबाफ दिएको हुन् ।

विश्वप्रकाश शर्माले आफ्नो टुइटर मार्फत भने ,
‘कालो कोटमा होइन कालो सोचमा समस्या छ प्रधानमन्त्रीज्यू,’ उनले भनेका छन्, ‘व्यक्तिको अभिव्यक्ति स्वतन्त्रताविरुद्ध शासकको `भावनात्मक उत्तेजना´ सदैव निन्दनीय हुन्छ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here