चुरे क्षेत्रको ‘ढुंगा, गिट्टी, बालुवा निकासी गर्ने निर्णय’ तुरुन्त खारेज गर्नुपर्छ : प्रचण्ड

0
181

काठमाण्डौ-जेष्ठ १९

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ढुंगा, गिट्टी, बालुवा निकासी गर्ने निर्णय तत्काल खारेज गर्न माग गर्नुभएको छ । यसले चुरे क्षेत्र को बिनास निम्त्याउने हुदा यसलाई चाडै खारेज गर्नु पर्ने उहाको भनाइ छ । उहाले भन्नु भयो,

संवैधानिक सरकारले बजेट मार्फत – नेपालको ढुंगा, गिट्टी, बालुवा निकासी गरेर व्यापार घाटा कम गर्ने’ नाम मा कुर्सी बचाउने र तराईलाई मरुभुमीकरण गर्ने राष्ट्र र जन विरोधी निर्णय तुरुन्त खारेज गरियोस् । सरकारले बजेटमार्फत भारतसँग व्यापार घाटा कम गर्न नेपालको चुरे क्षेत्रको ढुङ्गा, गिटी, बालुवा भारतमा निकासी गर्ने योजना सार्वजनिक गरेको थियो ।

यसले चुरे क्षेको विनास हुने भन्दै अहिले व्यापक विरोध भइरहेको छ ।

प्रतिक्रिया दिनुहोला ।

#rajniti #lockdown

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here