‘डिशहोम’ ले करिब १४ लाख कित्ता आइपियो जारि गर्दै

0
175

काठमान्डौ – जेष्ठ २१,

डीटीएच सेवाप्रदायक डिशहोमले सर्वसाधारणका लागि झण्डै २४ लाख कित्ता शेयर जारी गर्ने भएको छ ।

हालै नेपाल धितोपत्र बोर्डले शेयर निष्कासनका लागि अनुमति दिएसँगै डिशहोमले आईपीओ जारी गर्ने ढोका खुलेको हो ।

डिशहोम २०१७ मा पब्लिक कम्पनीमा रुपान्तरण भएको थियो । धितोपत्रबोर्ड को अनुमतिसँगै अब कम्पनीले कूल पूँजीको १० प्रतिशत शेयर आईपीओ सर्वसाधारणका लागि जारी गर्नेछ ।
कम्पनीले सय रुपियाँ मूल्यको २३ लाख ८५ हजार ९२९ कित्ता आईपीओ निष्काशनका लागि धितोपत्र बोर्डमा निवेदन दिएको थियो ।

प्रतिक्रिया दिनुहोला ।

sharebazar #IPO

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here