नेपालमा यस बर्स ‘मनसुन’ ढिला सुरु हुने

0
163

काठमाडौं – जेष्ठ २१

यस वर्षदेखि नेपालमा मनसुन पछाडि धकेलिएको छ ।

मनसुन सुरु हुने, बहिर्गमन हुने र मनसुनको अवधि समेतको अवधि पछाडि धकेलिएको हो । यसअघिका १० वर्षको अवधिमा हरेक वर्ष जुन १० मनसुन सुरु हुने दिन तय गरिएको थियो तर यस वर्षदेखि जुन १३ लाई मनसुन सुरु हुने मिति तय भएको छ ।

त्यस्तै गत वर्षसम्म मनसुन सकिने अवधि सेप्टेम्बर २३ रहेकोमा अब मनसुन सकिने मितिसमेत पछि सर्दै अक्टोबर २ पुगेको छ । त्यसैले यसै वर्षदेखि मनसुन सुरु हुने र अन्त्य हुने अवधि नै पछाडि सरेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । गोरखापत्र दैनिक बाट ।

प्रतिक्रिया दिनुहोला ।

#mausam #lockdown

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here