डा. बाबुराम भट्टराइ भन्छन – नाकाबन्दीका कट्टर समर्थक र विरोधीको सालनाल कहा जोडियो ?

0
163

काठमाडौँ – जेष्ठ २२

जनता समाजवादी पार्टी-जसपा का नेता डा. बाबुराम भट्टराईले आफ्नै सहयात्री राजेन्द्र महत्व र महन्त ठाकुर ओली सरकारमा सहभागी भएकोमा व्यंग्यात्मक टिप्पणी गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार जसपाबाट उपप्रधानसहित ८ मन्त्री र दुई राज्यमन्त्री थपेर मन्त्रिपरिषद्मा व्यापक हेरफेर गरेका थिए।

डा. बाबुराम भट्टराईले शुक्रबार राति आफ्सानो माजिक सञ्जाल टुइटरमा लेखेका छन्,

‘यक्ष प्रश्न९संविधान जारी हुँदा दीपावली गर्ने र ब्ल्याकआउट गर्नेको घाँटी कसरी जोडियोरु’ भट्टराईले ट्वीटरमा लेखेका छन्, ‘अन्धराष्ट्रवादको नारा दिएर पहाडी मतदाता ठग्ने र क्षेत्रीयतावादका कुरा गरेर मधेसी मतदाता ठग्ने कसरी एकै ठामरु नाकाबन्दीका कट्टर समर्थक र विरोधीको सालनाल कहाँ जोडिएको रहेछरु दुबैको मुकुण्डो उत्रिएन तरु’

प्रतिक्रिया दिनुहोला

#rajini

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here