टिका लगाउनु को महत्व यस्तो छ : जानी राख्नुस रहस्य

0
170

काठमाण्डौ-जेष्ठ २२,

मानिस हरु प्राय सबै जानाले निदार मा टिका लगाउने गरेको पाइन्छ । बिशेसगरी महिला हरुले आफ्नो सौन्दर्यताको को लागि टिका लगाउने गर्दछन, तर प्राय लाइ थाहा नहुन सक्छ कि निदार मा लगाएको टिका ले तपाइको जिबन मा कति ठुलो काम गर्न सक्छ भनेर । यसको छुट्टै रहस्य रहेको छ ।

मनुस्य को निदारमा एक प्रमुख स्नायु केन्द्र रहेको हुन्छ । जसबाट अन्तर्ज्ञान प्राप्त हुने बिश्वास गरिन्छ यसलाई हिन्दु धर्ममा उर्जा केन्द्र संग जोडेर बिश्लेसन गरिन्छ । मनुस्य सरिरमा प्रमुख सात उर्जा केन्द्र हुन्छन जसलाई चक्र पनि भनिन्छ ।

निदार मा अबस्थित यस चक्र लाइ आज्ञा चक्र वा तेस्रो आखा पनि भनिन्छ निदारको यो भागमा टिका लगाउनाले यो चक्र वा उर्जा केन्द्र मा रक्त प्रवाह सुधार हुने र अन्तत यो उर्जा केन्द्र सक्रिय हुन गइ अनन्त ज्ञान को द्वार खुल्ने बिश्वास गरिन्छ ।

प्रतिक्रिया दिनुहोला ।

#trend

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here