एमाले जेठ ३ मा फर्काए ओलीले गरेका सबै राष्ट्रघात माफ हुन्छन् ? – बाबुराम भट्टराइ

0
181

काठमाडौं जेष्ठ २४,

प्रधानमन्त्री केपी सर्मा ओली ले ६ बुदे सहमति सहित नेपालि कांग्रेस लाई प्रधानमन्त्री बनाउने र आफ्नो पार्टी लाइ २०७५ जेष्ठ ३ मा फर्काउने भनेको छन् । यस प्रस्ताब लाइ खण्डन गर्दै पूर्व प्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा। बाबुराम भट्टराईल भन्नु भयो एमालेको माधव नेपाल पक्षलाई पार्टी २०७५ जेठ ३ मा फर्काएपछि प्रधानमन्त्री समेत रहेका पार्टीका अध्यक्ष केपी शर्मा ओलीले दुईरदुई पटक गरेका संसद् विघटनलगायत सबै राष्ट्रघात माफ हुन्छन् भनेर प्रश्न गर्नुभएको छ ।

उहाँले सामाजिक सञ्जाल टुइटर मार्फत लेख्नु भयो लेख्नुभएको छ – ‘एमाले कणहरूसँग जिज्ञासा स् तपाईंहरू सबै जेठ ३ मा फर्केर एउटै चुलामा बाक्लो दालसहित भात भान्सा गरेमा त्यसयता ओलीले गरेका २–२ पटकका संसद् विघटन, संवैधानिक अंगहरूको अवैध कब्जा, यति–ओम्नीलगायतका अर्बौंको भ्रष्टाचार, सांसद अपहरण, कोरोनापीडित लाखौंको बिचल्ली, अक्षम्य राष्ट्रघात सबै माफ हुन्छन् ?’

आफ्नो प्रतिक्रिया दिनुहोला,

#बाबुराम #राजनीति

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here