बौद्धमा बोराभित्र काेचेर फालिएकाे अवस्थामा मानिसको खु,ट्टा भेटियाे,

0
134

काठमाण्डौ – जेष्ठ २५,

बौद्धस्थित नयाँबस्ती टाउनप्लानिङमा बोराभित्र काे,चेर फालिएकाे अवस्थामा मानिसको एउटा खु,ट्टा भेटिएको छ । उक्त खबर पाएपछि प्रहरी घ,टना,स्थलमा पुगेकाे छ । स्थानीयले बोरामा पोको पारेर फालेको अवस्थामा मानिसकाे खुट्टा देखेपछि प्रहरीमा खबर गरेका थिए ।

साे खबरलगत्तै महानगरीय प्रहरी टोली घटनास्थलमा पुगेर अनुसन्धान थालेकाे छ । बौद्धस्थित दिव्य पार्टी प्यालेसनजिकैकाे खाली जग्गामा एउटा बोराभित्र केही पाेकाे पारेर फालिएकाे थियाे । त्यसभित्र मानिसको एउटा खु,ट्टा मात्र का,टेर फालेकाे भेटिएकाे काठमाडौं प्रहरी प्रमुख अशोक सिंहले जनाएका छन् । उनका अनुसार घुँ,डा र खु,ट्टाको भाग मात्रै भेटिएकाे छ र शव केही हप्ता पुरानाे हुन सक्ने प्रारम्भिक अनुसन्धानमा देखिएकाे छ । उक्त खु,ट्टा कसकाे हाे भन्ने पहिचान हुन सकेकाे छैन ।

कसैले ह,त्या गरेर फालेकाे हाे कि भन्ने अाशंकामा अनुसन्धान अगाडि बढाइएकाे प्रहरीकाे भनाइ छ । News24 बाट

आफ्नो प्रतिक्रिया दिनुहोला

#हत्या

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here