‘कोरोना भाइरस’ पहिलो भन्दा दोस्रो भेरिएन्ट १००% बढी घातक र आक्रामक

0
234

काठमान्डौं – जेष्ठ २७,

कोरोना भाइरस [कोभिड – १९] को दोस्रो लहर पहिलोको तुलनामा एक सय प्रतिशतभन्दा बढी आक्रामक र घातक देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तथ्यांक हेर्दा कोभिडको पहिलो लहरको तुलनामा दोस्रो लहरमा संक्रमित हुने १ सय १२ प्रतिशतले बढेका छन् । त्यस्तै, पहिलो लहरको तुलनामा दोस्रो लहरमा मृत्यु हुने संख्या १ सय ६३ प्रतिशत बढी छ ।

नेपालमा कोभिडको पहिलो लहर झन्डै १५ महिना ९२०७६ माघ १० देखि० चलेको थियो । दोस्रो लहर २०७७ चैत अन्तिम सातादेखि सुरु भएको मानिएको छ ।
आजको नागरिक दैनिकमा बाट।

आफ्नो प्रतिक्रिया दिनुहोला ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here