इटहरीमा माछा मार्ने क्रममा करेन्ट लागेर श्रीमान-श्रीमती को मृत्यु

0
2152

जेष्ठ २९,

इटहरी / सुनसरीकाे इटहरीमा श्रीमान श्रीमती मृत फेला परेका छन् । इटहरी २० तरहराकाे एक पैनीमा श्रीमान श्रीमती एकैठाउँ मृत फेला परेका हुन् ।

उदयपुरको रौता गाउँपालिका ३ घर भएका उनीहरु हाल इटहरी २० मा बस्दै आएका थिए । मृत्यू हुनेमा हेमशेर राई र उनकी श्रीमती शर्मिला राई रहेका छन् ।

माछा मार्ने क्रममा करेन्ट लागेका उनीहरुकाे मृत्यु भएकाे स्थानियले बताएका छन् । स्थानीय प्रहरी आयर बाकि खोज अनुसन्धान गर्दै छ ।

आफ्नो प्रतिक्रिया दिनूहोला ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here