सेयर बजारको बदमासी गर्ने ५१ कम्पनीको लिस्ट सार्बजानिक गर्यो धितोपत्र बोर्डले

0
174

काठमाडौं असार १,

धितोपत्र बोर्डले निकाल्यो चलखेल गर्ने ५१ कम्पनीको लिस्ट सेयर बजारमा चलखेल गरेर सेयर मूल्य बढाएको भन्दै बोर्डले बैंक, वित्तीय संस्थाहरूसँगै, लगानी, हाइड्रो पावर तथा विविध क्षेत्रका ५१ वटा कम्पनीहरुको नाम सार्वजनिक गरेको हो ।

बोर्डका अनुसार उक्त कम्पनीहरुको कारोबारमा भित्री कारोबार, सर्कुलर कारोबार, कर्नरिङ लगायतका धितोपत्र सम्बन्धी कसुरका सम्बन्धमा अध्ययन सुरु भएको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here