मेलम्चीमा छतमा फसेकाकाे हेलिकप्टरबाट उद्धार गरिदै

0
328

काठमाडौं असार २,

बाडी ले बगाएपछी सिन्धुपाल्चोकको मेलम्ची बजार, बजार स्थित बसो बास गर्दै आयको स्थानीय समस्या मा परेकों छन् आज केहि लाई आज उदार गरिदै छ ।
सिन्धुपाल्चोकको मेलम्ची बजारस्थित होटल रोजको छतमा फसेकाहरुलाई नेपाली सेनाको टोलीले हवाई उद्धार गरेको छ ।

उनीहरुलाई हेलिकप्टरबाट डोरीको सहायताले उद्धार गरिएको हो ।
उनीहरु होटलको छतमा पुगेर गुहार माग्दै आएका थिए । उनीहरु बस्दै आएको रोज होटलको तल्लो तला बाढीमा डुबेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here