मेलम्ची बाढीका नाममा राहत संकलन गर्न नपाइने, गरे ‘१ लाखसम्म जरिवाना र २ वर्ष जेल’

0
236

काठमाण्डौ असार ४,

सिन्धुपाल्चोकको मेलम्ची बाढीका नाममा चन्दा वा सहयोग संकलन नगर्न तथा कालोबजारी गरेको पाइए २ वर्षसम्म कैद वा १ लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्ने चेतावनी सिन्धुपाल्चोक जिल्ला प्रशासन कार्यालयले दिएको छ ।

जारी विज्ञप्ति

सिन्धुपाल्चोक संधै संधै प्राकृतिक विपत्तिको मारमा पर्दै आएको छ । यो बर्षाको पहिलो झरमै मेलम्चीलाई यसरी तहसनहस बनाएको छ । अबको दुई महिना बाढि पहिरो र संकटको डरलाग्दो समय रहनेछ ।


आफ्नो प्रतिक्रिया दिनुहोला ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here