बाबुराम भट्टराई भन्छन – देश संकटमा पर्नुकाे मुख्य कारण राजनीति नै हो

0
178

काठमाडौं असार ०६,

जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले राजनीतिक दलकै कारणा देश संकटमा परेकाे बताउनुभएकाे छ । पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले सामाजिक सञ्जाल मार्फत राजनीतिक दल र नेतृत्वको स्खलन नै देश संकटकाे प्रमुख कारण रहेको बताउनुभएको हाे ।

भट्टराईले सामाजिक सञ्जाल टुइटर मा लेख्नुभयो ।

‘भनिन्छः टाउकाको ओखती नाइटामा लगाएर हुन्न ! अहिले देशको चौतर्फी संकटको प्रमुख कारण राजनीति, दल, नेतृत्वको स्खलन नै हो,’ भट्टराईले भन्नुभएको छ, ‘कांग्रेस ‘कांग्रेस’ नरहनु, कम्युनिष्ट ‘कम्युनिष्ट’ नरहनु र समाजवादी ‘समाजवादी’ नरहनु । पार्टीहरू रूपान्तरण हुनुपर्ने उहाँको भनाई छ । उहाँले भन्नुभएको छ, ‘कि यिनलाई आमूल रूपान्तरण गर्ने वा नयाँ बनाउने आँट गरौं, नत्र समयले कसैलाई पर्खन्न है ।

आफ्नो प्रतिक्रिया दिनुहोला ।

#बाबुराम_भट्टराई

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here