“कलाकार संघले साथ् दिएन “- रश्मी भट्ट (भिडीयो सहित)

0
391

काठमाडौं :

कलाकार राष्ट्रका गहना हुन् कलाको न त् कुनै सिमाना हुन्छ न त कुनै परिधि यसो भन्दै गर्दा मातातिर्थ औसी को दिन विभिन्न अनलाइन मिडियाहरुले कलाकार रश्मि भट्ट को मृत्यु भएको भनि गलत समाचार सम्प्रेसन गरेको पाइएको थियो ।

यसरी बिस्वास्निया मिडियाहरु बाट नै समाचार आइसके नपत्याउनु पनि कसरि उहाको सुभचिन्तकहरुले पनि यसै समाचार लाइ आधार मानि सामाजिक संजाल मा आयर रुदै श्रदान्जली पनि दिन भ्याएका थिए । त्यस समाचारमा म्युजिक भिडियो को फोटो राखेर केहि अनलाइ मिडियाहरुले समाचार बनाएको पाइएको थियो ।

उनिले निर्बाह गरेको चरित्र लाइ एक सत्य तथ्य घटना हो भनि आफ्नो समाचार हाइलाइट मा ल्याउनलाई यो समाचार सम्प्रेसन गरेको हो भनेर पनि प्रस्ट हुन सकिन्छ। त्यस समाचार बारे जानकारी पाए लगतै कलाकार रश्मी भट्टले आफ्नो गलत समाचार बनाई आफ्नो मानवीय समबेदना मा खेलबाड गरेर यस्तो समाचार सम्प्रेसन गरेको भन्दै कलाकार संघमा पनि जानु भएको थियो ।

यद्दपी कलाकार संघ ले नै उहालाई बेवास्ता गरेको गुनासो पाइयो । तेसै समाचार लाइ कलाकार संघका अध्यक्ष रबिन्द्र खड्का ले पनि सेयर गर्नु भएको थियो साथै यस गतिबिधि लाइ लिएर रश्मी भट्ट बाट गुनासो रहेको पाइयो को छ। हाललाइ ति अनलाइन मिडिया लाइ प्रेस काउन्सिल ले खारेज गरिदिएको छ तर पनि कुनै ठोस कारबाही गर्ने भनि कुनै चेतावनी दिएको भने पाइएको छैन यसको साथै कलाकार रश्मि भट्ट ले साइबर क्राइम मा पनि जाने बताएकी छन् । ज्यादैनै निन्दनीय विषयबस्तु त छदै छ साथ साथै एउटा जिउदो कलाकार लाइ मरेको भनेर सम्प्रेसण गर्नु पक्कै पनि खेद जनक छ । जति सक्दो भर्त्सना गर्छु हामि पनि र यसमा कलाकार संग ले जसरि अन्य कलाकार को बारेमा चासो लि रहेको छ तेसरी नै आजिबान सदस्य पनि रहेकोर कलाकार संग को पूर्व पधाधिकारी पनि जसलाई यसरि बेवास्ता गर्नु एकदमै बिडम्बना पूर्ण कुरा हो ।

यस तर्फ कलाकार कर्मी सम्बन्धित निकायको सबैको चासो जाओस र कलाकार रश्मी भट्ट लाइ न्याय मिलोस भन्न चाहन्छौ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here