यी २५ वर्षीया महिलाले एकै बेतमा ९ सन्तान जन्माइन्

0
159

सामान्यतया जुम्ल्याहा, तिम्ल्याहा बच्चा जन्मिएको हामी सुनेका छाैं । तर मालीमा एक महिलाले एके पटकमा ९ सन्तान जन्माएकी छन् । सुन्दा तपाईलाई अचम्म लाग्दा तर यो सत्य हो र। अफ्रिकी मुलुक मालीमा

हालिमा सिस्से नाम गरेकी २५ वर्षीया महिलाले पाँच छोरी र चार छोरी जन्माएकी हुन् ।

मोरक्कोमा सिजेरियन गरेर बच्चा जन्माइएको हो ।

गर्भवती हुँदाखेरी स्क्यान गराउँदा सात सन्तान मात्र देखिएका थिए तर थप दुई पनि पेटभित्र रहेछन् ।

ती महिलाको गर्भमा यति धेरै बच्चा छन् भन्ने खबर आएपछि मालीका नेताहरूले सुरक्षित गर्भाधानका लागि प्रार्थना गरेका थिए ।

यसरी एकै बेतमा नौ सन्तान जन्मिनु अत्यन्तै दुर्लभ घटना हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here