पेट्रोलियम पदार्थमा बढ्यो मूल्य ; अन्य के के मा बढ्यो ?

0
189

कोरोना संक्देरमण तिब्शर गति मा बढे संगै देशभरमा ७४ जिल्लामा यतिबेला निषेधाज्ञा छ । अत्यावश्यक बाहेकका सवारी साधनहरु गुडेका छैनन् । यस्तो बेलामा पेट्रोलियम पद्धार्थको खपत कम छ तर यही बेलामा नेपाल आयल निगमले आइतवार फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । पेट्रोलियम पदार्थ खपातमा कमी आए पनि मुल्ल्या मा कुनै कमि आयको छैन

आइतवार राति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोल, डिजल/मट्टीतेल तथा हवाई इन्धन (आन्तरिक उडान) मा प्रतिलिटर दुई रुपैयाँका दरले बढाएको हो ।

अब प्रतिलिटर पेट्रोल एक सय २३,  डिजल/मट्टीतेल एक सय ६ र हवाई इन्धन ७८ प्रतिलिटर पुगेको छ ।

Oil Nigam.jpg

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here