मनीषा कोइरालाको स्वरमा महामृत्युन्जय मन्त्र सार्वजनिक [भिडियो]

0
152

अभिनेत्र मनीषा कोइरालाको स्वरमा महामृत्युन्जय मन्त्र सार्वजनिक भएको छ। शिवरात्रिको अवसर पारेर महामृत्युन्जय मन्त्र भिडियोसहित बिहीबार सार्वजनिक गरिएको हो। सुरसुधासँगको सहकार्यमा अभिनेत्री कोइरालाको मन्त्र गायन गरेकी हुन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here