युवतीको जिम्न्यास्टिक भिडियो , जुन भिडियो ७ करोड बढीले हेरे यो भिडियो सामाजिक सञ्जालमा भाइरल…

0
417

सामाजिक सञ्जालको राम्रो सदुपयोग गर्ने हरुका लागि आफ्नो प्रतिभा देखाउने राम्रो प्ल्याट फर्म बनेको छ ।

कसैले टिक टक, कसैले फेसबुक त कसैले युटुब मार्फत् आफ्नो क्रियाकलाप पोस्ट गरिरहेका हुन्छन् । त्यस्तैमा एउटी युवतीले जिम्न्यास्टिक गर्दै गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । युट्युव शर्ट भिडियोमा उक्त भिडियो भाइरल बनेको हो ।

पुरुष हरुले मात्र त्यस्तो साहसिलो र पावरफुल क्रियाकलाप गर्न सक्छन् भन्ने मान्यतालाई चिर्दै उनले साँच्चीकै गतिलो उदाहरण दिएकी छिन् । उनको उक्त भिडियो ७ करोड बढीले हेरेका छन् ।

मात्र १० सेकेण्ड रहेको उक्त भिडियो १ महिना अघि मात्र अपलोड गरिएको छ । सेलिब्रेटी ग्यालेरी नामको युटुबमा अपलोड गरिएको सो भिडियोमा १२ लाख बढी लाईक र २ हजार बढी कमेन्ट रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here