कृषि विकास बैंक ADBL ले ४० लाख कित्ता सार्बजनिक गर्ने

0
733


४ जेष्ठ २०७८, मंगलवार 

कृषि विकास बैंक (ADBL)ले ४० लाख कित्ता ४ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री गर्न धितोपत्र बोर्डमा आवेदन दिएको छ । बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरमा ४० लाख कित्ता ऋणपत्र बिक्री गर्न लागेको हो । यसमध्ये १६ लाख कित्ता सर्वसाधारणका लागि खुला हुनेछ । बाँकी रहेको २४ लाख कित्ता भने बैंकले अन्य बिभीन्न संघसंस्थालाई बिक्री गर्नेछ ।

यस ऋणपत्रमा वार्षिक ४% ब्याजदर पाइनेछ ।“४% कृषि डिबेन्चर ८–९ वर्ष” नामक ऋणपत्र जारी गर्न लागेको हो । यस बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआइबीएल एस क्यपिटलले गर्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here