भुलेर पनि बिहान उठ्ने बित्तिकै यी ५ चिज हेर्दैनहेर्नुस कंगाल बन्नुहुनेछ

0
587

चाणक्य नीति अनुसार बिहान उठ्ने बित्तिकै भुलेर पनि यी ५ चिज हेर्दै नदेख्नुस तपाइको पुरै दिन खराब हुन्छ तपाईलाई पुरै कंगाल बनाउछ ।

हरेक बिहानीले नयाँ उमंग नया जोश र नया खुसि लेर आउछ हरेक बिहानी ले दिनको संकेत गर्छ । तपाइँ को दिन संगै भबिष्य पनि निर्धारण हुन्छ तर तपाइले बिहान उठेर यी ५ गल्ति गर्नु भयो भने तपाइँ को पुरा दिन खराब हुन्छ र भबिस्य समेत बिग्रन्छ तेसैले पनि झुक्किएर पनि यी चिज हरु हेर्दै नहेर्नुस ।

१ घमण्डी र चरित्र हिन महिला को अनुहार हेर्दै नहेर्नुस

२ बिहानी उठ्ने बित्तिकै ऐना/सिसा हेर्दै नहेर्नुस

३ उल्टो चप्पल र माकुराको जालो हेर्दै नहेर्नुस

४ खालि/रित्तो भाडाबर्तन वा जुठा भाडाबर्तन कहिलेही पनि हेर्दै नहेर्नुस

५ लडाई झगडा र चर्को बोलि

जिबन मा यी ५ चिज कहिलेही पनि हेर्दै नहेर्नुस/नदेख्नुस तपाइँ को त्यो दिन पुरै खराब हुन्छ तपाइको आजको काम ले नै हो भोलि को भबिस्य कस्तो हुन्छ भनेर चित्रण गर्ने गर्छ ।

#चाणक्य_नीतिमा_आधारित

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here