देशभर ८ हजार १७३ जना नयाँ कोरोना संक्रमित थपिए, २४६ को मृत्यु

0
110

काठमाडौं । पछिल्लो समय नेपालमा दोस्रो लहरको कोरोना संक्रमण तीब्र रुपमा फैलिरहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा मुलुकभर ८ हजार १७३ जना नयाँ कोरोना संक्रमितहरु थपिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here