बिहान खालि पेट यी ११ चिज झुक्किएर पनि नखानुस : तपाइँलाइ आजिबन रोगि बनाउछ

0
528

तपाइँ ले बिहान उठ्ने बित्तिकै खालि पेट यी ११ चिजहरु बिर्सिएर पनि नखानुस बिस स्वसरह हुने छ ।

स्वास्थ नै सबैभन्दा ठुलो धन हो : तपाइँ हरु आफुलाई स्वास्थ राख्न धेरै कुरा खानु हुन्छ । तर तेस्लाई कसरि कस्तो बेला खाने भनेर नजान्दा तपाइ र तपाइको स्वास्थ मा गम्भीर किसिस्मको असरहरु पर्न सक्छ तेस्तै यी चिजहरु लाइ कहिलेही पनि झुक्किएर पनि बिहानै उठ्ने बित्तिकै खालि पेट नाखानुस यी चिजहरुलाई खालि पेट खादा अनेक किसिमको गम्भीर समस्या आउन सक्छा तपाइको स्वास्थ मा ।

१ काचो केरा

२ खुर्सानी अर्थात् पिरो चिज

३ अमिलो फलफुल अर्थात् अमिलो जन्य कुनै पनि फलफुल

४ मरिच बढी भएको खानेकुरा या मरिच

५ दहि

६ चकलेट

७ लिची

८ दुध को चिया वा दुध

९ कोकाकोला फ्यान्टा सोडा

१० हरियो सागसब्जी

११ चिल्लो र मसालेदार खानेकुरा

यी चिज हरु तपाइले जिबन मा भुलेर पनि बिहान उठ्ने बित्तिकै वा खालि पेट कहिलेही नाखानुस जसले तपाईलाई जिबन भर रोगि सम्म बनाउछ ।

प्रतिक्रिया दिनुहोला

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here