राष्ट्रियसभा उपनिर्वाचनमा बादल पराजित

0
321
Women observing the ritual to wash away the sins committed during mentruation at the annual Rishi Panchami festival, Kathmandu. Nepal.
.

निवर्तमान गृहमन्त्री रामबहादुर थापा बादल राष्ट्रियसभा उप निर्वाचनमा पराजित भएको छन् । उनलाई डा. खिमलाल देवकोटाले पराजित गरेका हुन् । देवकोटाले ५०८८ मतभार पाए । उनी कांग्रेस, माओवादी केन्द्र र माधव नेपाल समूहको गठबन्धनको उम्मेद्वार हुन ।
राष्ट्रिय सभा उपनिर्वाचन : मतदान सुरु,

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here