लघुवित्त कम्पनी को आइपिओ आउदै

0
675

नेस्ड़ो समृद लघुवित्त कम्पनि [ NESDO sambridha laghubitta bittiya sanstha ltd. ] ले आइपिओं निस्कासन गर्ने भएको छ । नेपाल रास्ट्र बैंक बाट घ वर्ग मान्यता प्राप्त यस कम्पनीले यस कम्पनि को अधिकृत पुजी ५० करोड रुपया बराबर को रहेको छ र जारी पुजी २५ करोड ५० लाख रुपया छ । यो कम्पनि को केन्द्रीय कार्यालय कुश्मानागर्पालिका वडा न. ६ न्युरोड पर्बत स्थित रहेको छ ।

नेस्ड़ो लघुवित्त कम्पनि जसले ८२८७५० कित्ता बराबर को आइपियो जारि गर्न लागेको हो । यस कम्पनीले आफ्नो शेयर बिक्रि प्रबन्दक को रुपमा ग्लोबल आइएमई छनोट गरेको छ जसका लागि नेस्ड़ो र ग्लोबल बीच सम्झौता पनि भैसकेको पाइएको छ ।

आइपिओ निस्कासनको लागि सबै प्रक्रिया पुरा भै सकेको छ यस कम्पनीले अहिले सम्म धितोपत्र बोर्ड लाइ निबेदन बुझेको छैन । यस कम्पनि ले आफ्नो निबेदनलाइ अघि बढाउने प्रक्रिया पनि सुरु गरिसकेको पाइएको छ । यसै आस्थिक वर्ष भित्रनै कम्पनि ले आइपिओ निस्कासन गराउने गरि प्रक्रिया अघि बढाएको छ ।

कम्पनि ले कर्मचारी र mutual फन्ड लाइ छुट्याएर सर्बसाधन को लागि लग्भाग ७ लाख बराबरको आइपिओ आउने भएको छ ।

प्रतिक्रिया दिनुहोला

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here