सन्की प्रधानमन्त्री र मतियार राष्ट्रपति ले मुलुक अँध्यारो सुरुंग मार्ग तिर हालेको छन् भन्दै जंगिए गगन थापा

0
156

८ जेष्ठ २०७८, शनिबार, काठमाण्डौ :

मुलुक लाइ आफ्नो इच्छा अनुसार आफ्नो अनुकुल मोड्न खोजेको र अँध्यारो सुरुंग मार्ग तिर धकेलेको भन्दै कांग्रेश युबा नेता गगन थापा ले आफ्नो फेसबुक मार्फत आक्रोश ब्यक्त गरेको हुन् ।

देश र संबिधान को हत्या गर्न लागेको देशघाती जोडी लाइ संगै बिदाइ गरौ भदै आक्रोस देखाउनु भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा शुक्रबार राति १ बजेर ४९ मिनेटमा प्रतिनिधिसभा विघटन गर्दै आउँदो कात्तिक २६ र मंसिर ३ गते प्रतिनिधिसभाको निर्वाचन गर्ने गरी मिति तोकेपछि थापाले आक्रोश पोखेका हुन् । उनले राष्ट्रपति र प्रधानमन्त्रीले ‘निर्लज्ज कामको सम्पूर्ण शक्तिका साथ प्रतिरोध गर्न’ पनि सबैलाई आग्रह गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here